Falgun 24 2082 - Chaitra 30 2082
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
"चन्द्रमाको धनु राशि प्रवेश (फागुन २७-२९ गते) ले मन प्रसन्न रहने सप्ताह छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। यात्रामा लाभ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ।"