धनकुटा छथर जोरपाटी २ मा ज्वाईँले जेठानलाई १ मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक

धनकुटा, असार १६ । माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजयी हुनुभएको हो । विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्...

पुरा पढ्नुहोस् >>

सुगर रोग पूर्ण रुपमा निको पार्ने फल पत्ता लाग्यो…नेपालमा प्रशस्त पाइने

खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा...

पुरा पढ्नुहोस् >>

समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, ०७४ असार २४ । नेवाः प्रदेशस्थित नेपाः ब्यान्क्वेट, खुसिबुँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले कुनै पनि पार्टी पौराणिक कथाका पात्रहरू जस्तो चमत्कारिक रूपमा विकास हुने नभई विचार, सङ्गठन र सङ्घर्षको दौरान बलियो हुँदै जाने बताए । सङ्घीय समाजवादी फोरम, नेपाल छोटो अवधीमा दु्रत गतिमा विक...

पुरा पढ्नुहोस् >>

गोर्खाल्याण्डको पीडा दुख्नेहरूलाई नेवाःल्याण्ड, थरुहट, मधेस, लिम्बुवान आदिको पीडा किन दुख्दैन ? – सहअध्यक्ष श्रेष्ठ

बुटवल, ११ असार । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १ गढिटोलमा आईतबार सम्पन्न वृहत र्याली तथा अन्तिम चुनावी सभामा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्व भौतिक योजना मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले हुन गइ रहेको स्थानीय निर्वाचनमा ससफो नेपाललाई भारी मतले विजय गराउन अनुरोध गरे । उनले एमाले नेता ओलीले नश्लवादलाई प्रश्रय दि...

पुरा पढ्नुहोस् >>

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

इलाम, असार २४ गते । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ । चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय...

पुरा पढ्नुहोस् >>

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सङ्घीय लिम्बुवान पार्टी सङ्घीय समाजवादी फोरम, नेपालमा एकीकृत भइ सकेकाले स्थानीय निर्वाचनपछि पहिचान र समृद्धिको आन्...

पुरा पढ्नुहोस् >>

पुलिस खप्तड गोल्डकप च्याम्पियन

  धनगढी । विभागीय नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिस ललितपुरको रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै तेस्रो संस्करणको खप्तड गोल्डकप च्याम्पियन बनेको हो । पुलिसलाई च्याम्पियन बनाउन दोस्रो हाफमा अभिषेक रिजालले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । ...

पुरा पढ्नुहोस् >>

टी–२० स्मासमा नेपाल उपविजेता

  काठमाडौं । थाइल्यान्डमा भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । लिग चरण र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल फाइनल खेलमा घरेलु टोली थाइल्यान्डसँग ७० रनले पराजित हुँदै उपविजेता बनेको छ । टे«ड थाई क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा थाइल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर २ बलरमा सबै विकेट गुमाएर ...

पुरा पढ्नुहोस् >>

आर्मीलाई विशाल मेमोरियल कप

वीरगन्ज । विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो विशाल मेमोरियल फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मी हिमालयन शेर्पा क्लबलाई सडनडेथमा ६–५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा आर्मी सफल भएको हो । ...

पुरा पढ्नुहोस् >>

बीउ बैंक स्थापना

  कास्की । परम्परागत र स्थानीय जातका बीउबिजन संरक्षण गर्ने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिएको छ । नेपाल कृषि इन्जिनियरिङको सहयोगमा स्थानीय अन्नपूर्ण महिला प्रांगारिक कृषि सहकारी संस्था लिमिटेडले परम्परागत र लोपोन्मुख बीउबिजनको संरक्षण गर्ने हेतुले यसै महिनादेखि सामुदायिक बीउ बैंक स्थापना गरेको हो ।  २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावित जिल्लामा ...

पुरा पढ्नुहोस् >>

फिक्कल कला शिविर सम्पन्न

    फिक्कल । ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृंखला देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भिœयाउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ सम्पन्न गरिएको छ । फिक्कल गाउँपालिकाद्वारा २८ पुसदेखि ३ माघसम्म आयोजित छ दिने ‘फिक्कल कला शिविर’ मा ६ जना कलाकारको सहभागिता रहेको थियो । फिक्कल कला शिविर–२०७५ का संयोजक दीपक श्रेष्ठका अनुसार कला शिविरमा ...

पुरा पढ्नुहोस् >>

हरिहरले ल्याए ‘सहिदगेटकी आमा’

    काठमाडौं । साहित्यकार हरिहर खनालले नयाँ कथासंग्रह ‘सहिदगेटकी आमा’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकको काठमाडौंमा एक समारोहबीच माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य (मोहन वैद्य ‘किरण’), माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागार्इं, समालोचक प्राडा गोपीन्द्र पौडेल र शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा लोकार्पण गरेका छन् । विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेता वैद्यले ...

पुरा पढ्नुहोस् >>

ढोरपाटन भलिबल, आर्मी र सेवको विजयी सुरुवात

काठमाडौं।  विभागीय टोली त्रिभुवन आर्मी क्लब र सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब) ले शनिबारबाट सुरु भएको १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले श्री गाउँ खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात ...

पुरा पढ्नुहोस् >>

बू रहेन

फेसबुकका स्टार बन्न सफल बू नामक पोमेरनियन प्रजातिको कुकुर १२ वर्षको उमेरमा मरेको उनका मालिक अमेरिकी दम्पतीले बता...

पुरा पढ्नुहोस् >>

फिलिपिन्सका सर्वाधिक धनीको निधन

  मनिला  । फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ वर्षको उमेरमा शनिबार निधन भएको छ । चीनबाट फिलिपिन्स गएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रूपमा सम्मान गरिन्थ्यो । उनको घर चीनको सिमेन सहरमा थियो । उनले फिलिपिन्समा सपिङ मल खोलेका थिए । विश्वकै ठूला सपिङ मलअन्तर्गत पर्छ त्यो । गत शुक्रबारसम्ममा उनको सम्पत्ति १९ अर्ब अमेरिकी डलर रहेको जनाइएको ...

पुरा पढ्नुहोस् >>

अश्वेत युवाको हत्या गर्ने प्रहरीलाई जेल सजाय

  सिकागो ।  अमेरिकाको सिकागो सहरका एकजना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ । सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको अभियोगमा जेल सजाय सुनाइएको अधिकारीले जनाएका छन् । श्वेत प्रहरी अधिकृत जासन भान डिकेले १७ वर्षका अश्वेत लाक्वान म्याकडोनाल्डलाई १६ पटक गोली हानेर हत्या गरेको अभियोग ...

पुरा पढ्नुहोस् >>

चीन–अमेरिका व्यापार वार्ताको प्रभाव विश्व सेयर बजारमा

न्युयोर्क।   चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको संकेतसँगै विश्वको सेयर बजारमा वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एसियाली सेयर बजार निकै मजबुत देखिएको आर्थिक सूचकांकले देखाएको छ । चीन र अमेरिकाबीच केही दिनपहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको ...

पुरा पढ्नुहोस् >>

मुआब्जा माग्दै नुवाकोट बन्द

बेत्रावती। राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आइतबार नुवाकोट बन्द आह्वान गरेका छन्। आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सङ्घर्षको कार्यक्रमअन्तर्गत जिल्ला बन्द गराएका हुन्। मुआब्जापीडित सङ्घर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यात...

पुरा पढ्नुहोस् >>

हेर्नुस् आजको राशिफल (भिडियो)

काठमाडौँ। आज वि.सं. २०७५ साल माघ ६ गते। आइतबार। इश्वी सन् २०१९ जनवरी २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– चतुर्दशी, १३:३९ बजेउप्रान्त पूर्णिमा।  नक्षत्र– आर्द्रा, ७:३० बजेदेखि पुनर्वशु, ३०:०५ बजेउप्रान्त तिष्य। योग– व्यतीपात, १४:५१ बजेउप्रान्त विष्कम्भ। करण– वणिज, १३:३९ बजेदेखि भद्रा, २४:३६ बजेउप्रान्त वव। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मिथुन, २४:२७ बजेउप्रान्त कर्कट। सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३३ राशिफलको लागि ...

पुरा पढ्नुहोस् >>

घरमा मन्दिर कहाँ र कुन दिशामा बनाउने ? हेर्नुस् ज्योतिष हरिहर अधिकारीको सुझाव

काठमाडौँ । नेपाली समाजमा घरमा मन्दिर हुनुलाई धार्मिक तथा परम्पराको दृष्टिकोणले हेर्ने गरिन्छ। प्रायजसो घरमा मन्दिर हुने गर्छ। घरमा मन्दिर राख्दा, घरमा भगवानले वास गर्छन्, भूतप्रेत टाढा भाग्छन् भन्ने मान्यता छ। गाउँघर तिर तुलसीको मठलाई आँगनमा बनाइन्छ र त्यहीँ पूजा गर्ने गरिन्छ। यसको साथै घरभित्र पनि भगवानका मूर्तिहरू राख्ने गरिन्छ। तर  पनि मन्दिर कहाँ राख्ने भन्ने कुरामा मानिसहरू अलमलमा परेका हुन्छन्। आधुनिक जीवनशैली अनुसार, आधुनिक समय अनुसार बनेका आधुनि...

पुरा पढ्नुहोस् >>

हिन्दूवादी पार्टीबाट जिते मुस्लिम अञ्जारले

काँकडभिट्टा (झापा), असार २० गते । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले । उहाँ स्थानीय तहको चुनावमा...

पुरा पढ्नुहोस् >>

बि सी राईको अर्को पाइला विमोचित

गत १७ जुलाई २०१७ का दिन गायक वि.सी. राईको गीति एल्वम अर्को पाइलाको विमोचन भयो । युकेको आसफोर्ड केन्टमा आयोजित कार्यक्रममा गायक राईका आमा र बुबाको हातबाट विमोचन गरिएको थियो । राईको यो छैठौ गीति सग्रह हो । यस नयाँ कृतिमा समेटिएका गीतहरु नीजले युकेको आफ्नै स्टुडियोमा आफै रेकर्ड गरेका हुन । विमोचनमा प्रथ...

पुरा पढ्नुहोस् >>

समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण हुने

काठमाडौँ, साउन ३ गते । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध ने...

पुरा पढ्नुहोस् >>

संसदीय चुनावमा एक ब्यक्तिले दुई ठाँउमा उम्मेदवार बन्न नपाउने र प्रत्यक्ष तर्फकाले समानुपातिकको बन्द सूचीमा समावेश हुन नपाउने

काठमाडौँ, साउन ११ गते । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ । व्यवस्थापिका–संसद्मा विचाराधीन सो विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो । सो दफामा भनिएको छ, ‘पहिलो निर्वाच...

पुरा पढ्नुहोस् >>