Falgun 24 2082 - Chaitra 30 2082
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
"पारिवारिक जीवनमा सन्तुष्टि रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। जीवनसाथीको सहयोग पाइनेछ। सप्ताहको अन्त्यतिर आर्थिक मामिलामा सकारात्मक परिणाम आउनेछ।"